-->
चट्याङले दुईको मृत्यु
Advertisement

महोत्तरीमा बिहीबार साँझ परेको चट्याङबाट एकै घरका भाउजु नन्दको मृत्यु भएको छ। 
 
प्रहरीका अनुसार रामगोपालपुर–४ की २७ वर्षीया बिराजीदेवी ठाकुर र २१ वर्षीया शोभादेवी ठाकुरको मृत्यु भएको हो। 
 
वडा नम्बर ६ मा खेतमा घाँस काट्न गएका उनीहरूको चट्याङले घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए। 
 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.