-->
बिवाहित महिलाले अवश्य पढ्नु होला
Advertisement

दुइ मिनेट लाग्छ बिबाहित महिलाले अवस्य पढ्नु होला "
_______________________________
नेपाली महिला जसको जुन विवाहको बन्धनमा बाँधिएर
पतिको रूपमा स्वीकार गरेर आउनुभएको छ । उहाँहरू
लाई मेरो अनुरोध श्रीमान बिदेश गएको छ भनेर स्कुल
पढाउने छोराछोरी बोडिङ्ग नहाल्नु होला । कानमा टप,
मुन्द्रा र घाँटीमा सिक्रि नखोज्नुहोला आँटो र गुन्द्रुक खाने 
मुखलाई विगारेर वास्मतिका चामल नखोज्नु होला मोही
र गाबाको तरकालीलाई बंग्याएर मासु र हुस्कि र वियरमा
मन नडुलाउनुहोला । गाउँका घरछोडेर बजारको मंगो कोठा
भाडा तिरेर बस्न नखोज्नुहोला किनकी विदेशीएको श्रीमान मृत्युसँग लडिरहेको छ ।जो कि कतिखेर शिकार बनेर
बाकसका पेकिङ्ग हुनुपर्ने हो । तसर्थ मोजमस्ती र विलाशी जिबनशैली होइन।। साधरण जिबनशैलीमा रमाउन सिक्नुहोस्
अनुरोध छ सम्पुर्ण बिहाहित महिलाहरुमा
______________________________

(जानकारी शेयर गर्नेगर्नुहोला ता की तपाइको फेसबुक
हेर्नेले पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे
पनि तपाइको साथीलाई/आफन्तलाई काम लाग्न सक्छ)


Advertisement

1 comments

Dear manager
Kindly remove this photo as soon as possible which is not acceptable. why my photo has been used?

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.