-->
जीवित मूर्ति बन्ने प्रतियाेगिता
Advertisement

अहिले मध्य अमेरिकी राष्ट्र एल साल्भाडोरमा रमाइलो प्रकारको प्रतियोगिता भइरहेको छ । यो प्रतियोगिता जीवित मूर्तिहरुको हो ।
प्रतियोगिता एल साल्भाडोरको राजधानी सान साल्भाडोरमा हरेक वर्ष हुने गर्छ । जसमा प्रतियोगीहरु विभिन्न कलात्मक मूर्तिको रुप धारण गर्छन् र राजधानीका बाटोहरुमो देखिन्छन् ।
यसै प्रतियोगिताका केही दृश्यहरु :



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.