-->
विश्वकै ठूलो नकाटिएको हिराको लिलामी हुँदै
Advertisement

विश्वकै ठूलो नकाटिएको हिराको लिलामी आज लन्डनमा हुँदैछ।
 
१ हजार १ सय ९ क्यारेजको यो हिरा एउटा टेनिस बल जत्रो भएको बताइएको छ। 
 
गत नोभेम्बरको बोट्सवानामा पत्ता लागेको यो हिराको नाम ‘लेसेडी ला रोना’ हो जसको अर्थ बोट्सवानाको भाषामा ‘हाम्रो प्रकाश’ भन्ने हुन्छ। 
 
‘लेसेडी ला रोना’ क्यानेडियन माइनिङ फर्मको स्वामित्वमा छ। यो हिरा ७० मिलियन अमेरिकन डलरभन्दा बढीमा बिक्ने आशा गरिएको छ। 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.