मादक पदार्ग सेवन गर्नु शरीरको लागि हानिकारक हुन्छ भन्ने
कुरा हामी सबैलाई थाहा छ । तर पनि हामी मध्ये धरैले रक्सी पिउने गरेकबा छौँ
। अहिले त एक किसिमको कल्चर नै बनेको छ । पार्टी भोज भतेरहरुमा रक्सी
पिउनु त । हुन तहिजोका दनिमा हामञे नेपाली समाजमा केह समुदायको संस्कार नै
थियो रक्सी सेवन र अहिले पनि अधिकांश ठाउँमा छ नै ।, तर त्यमो भन्दा पनि
पछिल्लो समय पश्चिमा संस्कारको पञ्भावले गर्दा सबै जसो ब्यक्तिहरुले रक्सी
सेवन गरेका छन् । रक्सी सेवन हानिकारक त छ नै यसमध्य पनि हालसालै गरिएको एक
नयाँ अध्ययन अनुसार रक्सी सेवन पुरुषभन्दा महिलाका लागि बढी हानिकारक हुने
तथ्य बाहिर आएको छ ।
अध्ययनका अनुसार रक्सीको अत्यधिक सेवनले महिलामा डिहाइड्रेसन हुने खतरा बढी हुन्छ । रक्सीको सेवनले महिलाको शरीरमा हर्मोनहरुको सन्तुलनमा पनि गडबडी ल्याउँछ । रक्सीसँगै र रक्सीसेवन पछि अत्यधिक खानेकुरा खानाले यसबाट शरीरको तौल पनि बढ्दछ ।
महिलाले रक्सी सेवन गर्दा पुरुषलाई भन्दा बढी कलेजो र मष्तिष्कमा खराबी आउने सम्भावना बढ्दछ । रक्सीले महिलाको पाचन प्रणालीमा पनि गडबडी ल्याउँछ । यसबाट महिलालाई समयमै निद्रा पनि पर्दैन । यसले मनमा खिन्नता बढ्दछ । त्यसो त रक्सी सेवन गर्ने महिलाबाट जन्मिने बच्चामा पनि गम्भीर असर देखिन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...