-->
पूर्वविशिष्टलार्इ आजीवनविलासी सुविधा दिन विधेयक ल्याइँदै
Advertisement

सरकारले पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवनविलासी सुविधा दिन विधेयक ल्याउने तयारी गरेको छ। गृह मन्त्रालयले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसहितका पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन मासिक वृत्ति, आवास, विलासी गाडीको सुविधा दिन विधेयक मस्यौदा गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ।  अर्थबाट सहमति आएपछि गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले विधेयक चालू संसद बैठकमा लाने तयारी गरेको छ।


तत्कालीन पूर्वप्र्रधानमन्त्रीहरु बाबुराम भट्टराई र सुशील कोइरालाको पालामा सरकारले पूर्वपदाधिकारीलाई आजीवन विलासी सुविधा दिन संसदमा विधेयक दर्ता गरेको थियो।- कान्तिपुर दैनिक


 



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.