एजेन्सी । वाथरुम एक यस्तो ठाउँ हो, जहाँ मानिसले दुनियाँको सबैभन्दा कठिन जवाफको उत्तर समेत सोच्न सक्छ । यसमा पनि जब तपाई नुहाउन शुरु गर्नुहुन्छ तब तपाईको जीवनसँग जोडिएका विभिन्न प्रश्नहरुका साथै तपाईको विभिन्न प्रतिभा पनि बाहिर आउँछ ।
तपाईहरुले कहिल्यै सोच्नुभएको छ जब केहीहरु बाथरुममा नुहाउन थाल्छन उनीहरु के सोच्छन भनेर । आउनुहोस हामी आज सो बारेमा रमाइला १० तथ्यहरु जानौं ।
१. जब केटीहरु नुहाउन थाल्छन । उनीहरु सोच्छन कि उनीहरु एकदमै राम्रा गायिका हुन् । तर, थोरै प्राक्टिसको जरुरी छ ।
२. कपाल धुनुभन्दा पहिला सोच्छन कि, आज कसैसँग भेटनु त छैन, भोली धुनुपर्ला ।
३. तातो पानी देखेर सोच्छन कि ओहो, कति तातो पानी हो । तर, म चिसो पानीले नुहाउने पनि त हैन नि ?
४. नुहाउँदा केटीहरु सोच्छन कि, खुट्टाको रौं काटेर सफाचट हुनुपर्छ, हैन भने मैले स्कर्ट लगाउँदा बेइज्जत हुन्छ ।
५. टाउकोबाट झरेको पानी देखेर केहीहरु सोच्छन कि कतै म मुडुलो त हुन्न ।
६. नुहाउँदा केहीहरु सोच्छन कि, यदि व्याइफ्रेण्डको बोलाएको भए उसले काम छाड्थ्यो होला ।
७. कपडा बिनाको आफ्नो शरीर बेलाबेला हेर्दै सोच्छन कि मेरो शरीर कस्तो छ ।
८.आफ्नो पिरियड (मिन्स)को समय याद गर्ने र त्यसबारेमा सोच्ने गर्छन ।
९. केटीहरु सोच्छन कि नुहाउँदै गर्दा कस्तो होला कि कोही मलाई मार्न आयो र बचानेवाला कोही भएन भने ।
१०. नुहाउने समयमा सेक्स गर्दा कस्तो हुन्थ्यो, यो केहीहरुले नुहाउँदा धेरै सोच्ने विषय हो ।-लाइटनेपाल



0 comments
प्रतिक्रिया दिनुहोस्...