तेह्रथुम /असार ग्रामिण क्षेत्रमा रहेका किसानहरु अहिले राम्रो बजार पाए सँगै अम्लिसो खेतीमा आर्कषित बनेका छन । यतिबेला किसानहरु अम्लिसो खेतीका लागी खाली जमिनहरुमा अम्लिसो खेतीका लागी बिरुवा रोप्नमा ब्यास्त बनि रहेका छन । पहिलो पहिले आफुले प्रयोग गर्नका लागी केही बोट रोपेका किसानहरु अहिले ब्याबशायिक रुपमा अम्लिसाृ खेती तर्फ आर्कषित बन्दै गएका छन । केही बर्ष यता तेह्रथुम जिल्लाको छथर पेदाप र आठराई क्षेत्रमा किसानहरुले खाली रहेको जग्गामा अम्लिसो खेती गर्दै आएका छन ।



0 comments
प्रतिक्रिया दिनुहोस्...