काठमाडौं, १३ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले फुटबल खेलका विश्वप्रसिद्ध अर्जेन्टियन खेलाडी लियोनेल मेस्सीको अन्तर्राष्ट्रिय फुटबल नखेल्ने घोषणाप्रति दुःख व्यक्त गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पारसले मेस्सीको निर्णय अप्रत्यासित भएको भन्दै दुःख लागेको बताए । पारसले लेखेका छन्– ‘मेस्सीको निर्णय जीवनको वास्तविकता हो । उनी ‘सदा सदाको उत्कृष्ठ’ छन् ।’
मेस्सीको निर्णयपछि उत्पन्न भाव ब्यक्त गर्न कठिन भैरहेको उनको भनाई छ । दैनिक नेपालबाट




0 comments
प्रतिक्रिया दिनुहोस्...