-->
बाढी र पहिरोमा परि २४ जनाको मृत्यु
Advertisement

जाकार्ता ,पश्चिमी इन्डोनेसियाको मध्य प्रान्त जाभामा आएको बाढी पहिरोमा परी कम्तीमा २४ व्यक्तिको मृत्यु भएको समाचार छ ।  यस पहिरोमा परी अन्य २६ जना वेपत्ता भएका प्रकोप व्यवस्थापन निकायका वरिष्ठ अधिकारीले आइतबार जानकारी दिएको छ ।

 
यस प्रकोपमा परी जाभा प्रान्तको पुर्वोरेजो, बानजार्नगारा, केबुमेन जिल्लाहरुका बढी व्यक्ति प्रभावित भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ताले सुटोपो पुर्वो नुग्रोहोले जानकारी दिनुभएको छ ।  साथै यस प्रकोपमा परी दर्जनौ घरहरु क्षतिग्रस्त भएको बताइएको छ । रासस ÷सिन्ह्वा


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.