-->
रोनाल्डोको दुई गोलले पोर्चुगलपनी क्वार्टर फाइनलमा
Advertisement

गत राती भएको युरोपा लिगको खेलमा पोर्चुगलले हंगेरीसँग ३-३को बराबरी खेल्दा उत्कृष्ट दोस्रो उपबिजेता हुँदै क्वार्टर फाइनल प्रवेश गरेको हो । हंगेरी समुह बिजेता र आइसल्याण उपबिजेता भए । पोर्चुगलले समुहको तीनटै खेल बराबरी खेलेको थियो । 

Portugal vs Hungary

निरन्तर खराब पर्दर्शन गरिरहेको पोर्चुगल लाई जित्नै पर्ने दबाब रहेको भए पनि अन्तिम अवस्थामा चार उत्कृष्ट दोस्रो उप-बिजेतामा पर्न सफल भएपछी आफ्नो नाम राउन्ड अफ १६मा लेखाउन सफल भएको हो । निकै नै राम्रो खेलिरहेको हंगेरीले १९औ मिनटमा आग्रता लिएको थियो, गेराले डि-बक्स बहिरबाट गोल गर्दै खाता खोलेका थिए । पोर्चुगलले नानीको गोल मर्फात पहिलो हाल्फमा तीन मिनट बाकी छँदै १-१ बनायो ।

दोस्रो हाल्फ सुरु भएको १७ मिनटमा चार गोल सम्भव भएको थियो । ४७औ र ५५औ मिनटमा हंगेरीका दुड्स्साअकले गोल गरे भने पोर्चुगलको लागि रोनाल्डोले ५०औ र ६२औ मिनटमा गोल गरेका थिए ।  नक आउट चरणमा अब पोर्चुगलले क्रोएसिया र हंगेरीले बेल्जियमको सामना गर्नेछ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.