-->
सुनको भाउ घट्यो, चाँदी स्थिर
Advertisement

आज सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५६ हजार ८ सयमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको भाउ भने आज स्थिर छ। हिजो प्रतितोला ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा भएको छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.