-->
काबुल घटनाबारे सरकारले सदनमा जानकारी गराउने
Advertisement

काठमाडौंः अफगानिस्तानको काबुलमा सोमबार बिहान भएको विस्फोटमा नेपाली मारिएकोबारेमा सरकारले सदनमा जानकारी गराउने भएको छ ।


परराष्ट्र मन्त्री कमल थापाले सोमबार बस्ने संसद् बैठकमा अफगानिस्तानमा मरिएका र घाइते भएका नेपालीबारे जानकारी गराउन लागेका हुन् ।

मन्त्री थापाका प्रेस सल्लाहकार मोहन श्रेष्ठ आत्मघाती विस्फोटमा मारिएका र घाइतेसहित २१ जनाको नाम आएको बताउँदै यसबारेमा सदनमा जानकारी गराउन लागिएको बताए ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.