जन अपेक्षित सुरक्षा प्रदान गर्न हरेक सुरक्षाकर्मीले यतिसम्म गरेर आफुलाई हर मौसमका
लागि तयार गरेको हुन्छ ।

Advertisement
|
जन अपेक्षित सुरक्षा प्रदान गर्न हरेक सुरक्षाकर्मीले यतिसम्म गरेर आफुलाई हर मौसमका लागि तयार गरेको हुन्छ । कसैको अनुहार किताबको भित्तामा यो तस्बिर देख्दा आज लाग्यो के मैले पनि यसो गरेर ?? पक्कै पनि मैले मात्र हैन फौजको कुनैपनी दर्जाको अधिकारीले यस्तो प्रहर अनी घडी बिताएको हुन्छ जहाँ एक पल पनि बर्ष लाग्छ । तस्बिर सर्जकलाई धन्यवाद ।



0 comments
प्रतिक्रिया दिनुहोस्...