-->
अबको १० वर्षमा धेरै धनी हुने ७ शहर!
Advertisement

आगामी १० वर्षमा धनी शहर कुन कुन होलान्? हामीले लन्डन, हङकङ, न्यूयोर्क सोच्न सक्छौँ। तर म्याककिन्सी नामक एक फर्मले गरेको अनुसन्धानका आधारमा यी पर्दैनन्। विश्वकै धनी शहरको दौडमा आगामी १० वर्षमा कुन शहर हुन सक्नेछन् भनेर म्याककिन्सीले अध्ययन अनुसन्धान गरी एक अनुमानित सूची जारी गरेको छ। 
 
सूचीको सबैभन्दा पहिलो नम्बरमा कतारको दोहा परेको छ। दोहाको प्रतिव्यक्ति जीडीपी बढ्दै जानु र यो धनी शहरको सूचीमा पर्नुका साथै सन् २०२२ मा हुने फुटबलको विश्व कपले यसलाई धनाढ्य शहर हुनसक्ने सूचीमा पारेको बताइएको छ। 
 
२०२५ मा सबैभन्दा धनी हुन सक्ने शहर यी हुन्ः
१. दोहा, कतार
 
२.बर्जेन, नर्वे
३.ट्रोनडेइम, नर्वे
४.ह्वासियोङ, दक्षिण कोरिया
५.आसान, दक्षिण कोरिया
६.राहइन रह्र, जमर्नी
७.मकाउ, चीन


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.