-->
स्वास्थ्य मन्त्रालयले नियम मिचेको भन्दै स्वास्थ्यकर्मी आन्दोलित (८ बुँदे माग सहित)
Advertisement

13501603_1862403537320237_865558136010288141_nकाठमाडौँ– आफूले बनाएको नियम कार्यान्वयन गर्ने स्वास्थ्य क्षेत्रको सर्वाेच्च निकाय स्वास्थ्य मन्त्रालय हो । कार्यान्वयन नगर्नेलाई कारबाही पनि उसैले गर्नुपर्ने हो । तर, उल्टो भएको छ, आफैंले बनाएको नियम नमानेको भन्दै जिल्ला वा गाउँमा कार्यरत स्वास्थ्यकर्मी मन्त्रालयमा सम्झाउन आइपुगेका छन् ।
स्वास्थ्य मन्त्रालयले ऐन, निमय मिचेर शैक्षिक योग्यता नभएका र तल्लो तहका कर्मचारीलाई माथिल्लो पदमा पदस्थापना गर्ने प्रक्रिया अगाडि बढाएको भन्दै उनीहरु काठमाडौं आइपुगेका हुन् ।

देशै भरिका हेल्थ असिष्टेन्ट, ल्याब टेक्निसियन, स्टार्फ नर्स, डेन्टलहरुको संयुक्त स्वास्थ्य सुधार समिति तथा हेल्थ असिष्टेन्ट संघ नेपाल(हान)को नेतृत्व एक हप्तादेखि स्वास्थ्य मन्त्रालयमा आन्दोलन गरिरहेका छन् । उनीहरुले ८ बुँदे माग राखेका छन् ।
उनीहरुका माग यसप्रकार रहेका छन् ।

????????????????????????????????????



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.