-->
आतंककारी हमलामा नेपाली फुटबलरको पनि मृत्यु
Advertisement

अफ्घानिस्तानमा आत्मघाती बम बिस्फोटबाट मारिएका १४ नेपाली मद्धे १ पुर्व नेपाली फुटबल खेलाडी सुकबाहदुर गुरुङ रहेको कुरा खुलेको छ  ।

Taaliban

सोमबार नेपाली सुरक्षा गार्ड बोकेको बसमा आत्मघाती बिस्फोटमा परेर मारिएका गुरुङ बिगतमा त्रिभुवन आर्मी क्लब र रानिपोखरी कर्नर टिमबाट खेलेला थिए ।

उक्त हमलाको जिम्मेवारी सामाजिक सञ्जाल मार्फात तालिवनले लिएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.