-->
देशलाई बरबाद पारेर कांग्रेसले भारतलाई दिन लागेको फास्ट ट्रयाक आखिर ओली सरकार आफैले सुरु गर्‍यो
Advertisement

काठमाण्डु, १५ असार– सरकारले काठमाण्डु– निजगढ दू्रतमार्ग (फास्टट्रयाक) निर्माण अघि बढाउन काठमाण्डु जिल्लामा पनि जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम सुरु गरेको छ । फास्ट ट्रयाकको प्रस्थानविन्दु काठमाण्डुको छैमले, चोभार र भूतखेल स्थित सडकको अधिकार क्षेत्रमा पर्ने जग्गाको लागि मुआब्जा वितरण थालिएको फास्ट ट्रयाक आयोजनाले जनाएको छ ।

खोकना बुङमती खण्डमा पर्ने ७४ रोपनीबाहेक आयोजनाका लागि आवश्यक जग्गा भने यसअघि नै अधिग्रहण भइसकेको छ । कारोबार दैनिकबा




Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.