-->
नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात अवरुद्ध, जताततै पहिरो
Advertisement

चितवन, असार ८ । नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन आज बिहान ३ बजे बाट पुर्ण रुपमा ठप्प भएका छन् ।

उक्त सडकखण्डको चण्डीभञ्ज्याङ्गस्थित चारकिलो लगायतका आधा दर्जन भन्दा बढी स्थानमा पहिरोका कारण सवारी आवागमन ठप्प भएको हो ।

डोजर लगाएर पहिरो हटाउने कार्य भैरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।




Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.