-->
कृषिमन्त्री चाहीँ सधै नमुना नै पाउँछ नेपाललेः कृषिमन्त्री गजुरेलले गमलामा रोपे धान
Advertisement

काठमाण्डु, १५ असार– नेपालमा कृषिमन्त्री जो आए पनि उनीहरुले केही न केही उट्पट्याङ काम गर्न थालेका छन् । अघिल्लो कृषिमन्त्री हरि

पराजुलीले असार १५ मै महिलाहरुविरुद्ध अश्लिल हर्कत गरेर पदबाटै हात धोएका थिए । अहिलेका कृषिमन्त्री हरिबोल गजुरेलले पनि चलचित्रमा गाई मरेको दृश्य देख्दा डाको छाडेर रोइसकेका छन् । बुधबार भने राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहमा पुगेका मन्त्री गजुरेलले गमलामा धान रोपेका छन् । कृषि अनुसन्धान परिषदले आयोजना गरेको कार्यक्रममा मन्त्री गजुरेलले गमलामा धान रोप्दा कार्यक्रममा उपस्थित अन्यले ताली बजाएर साथ दिएका थिए । kathmandu today 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.