-->
नेपाललाई कालोसुचीमा राख्ने अन्तर्राष्ट्रिय समुदायको चेतावनी
Advertisement

काठमाडौं,१२ असार— सम्पति शुद्धिकरणविरुद्ध प्रभावकारी कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय समुदायले नेपाललाई कालोसूचीमा राख्ने वा सहयोग रोक्का गर्ने सम्मको चेतावनी दिएको छ ।


यसअघि आवश्यक कानुन नबनाएको भन्दै यस्तै चेतावनी दिएका अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० विश्व बैंक र अन्य सरोकारवाला निकायले यसपटक भने मनी ट्रान्सफर कम्पनीमार्फत सम्पत्ति शुद्धीकरण भएको र त्यसलाई रोक्न प्रभावकारी कदम नचालेको भन्दै यस्तो चेतावनी दिएका हुन ।-  राजधानी दैनिक


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.