-->
काठमाडौंमा भूकम्पको ठूलो झटका
Advertisement

काठमाडौं—काठमाडौंमा भूकम्पको ठूलो झट्का महसुस गरिएको छ । मंगलबार विहान ११ः३४ मिनेटमा नुवाकोटलाई केन्द्रविन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । 

जसले काठमाडौलाई पनि मज्जाले हल्लाएको थियो । 

यसअघि गत १४ जुनमा गोरखा केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको परकम्प गएको थियो । 

गत साल बैशाख १२ गते ७.६ रेक्टर स्केलको भुँइचालो गएपछि परकम्पन जाने क्रम अझै रोकिएको छैन ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.