असार १५, २०७३- भूकम्पपीडितलाई घर पुनर्निर्माणका लागि अनुदानमा दिइने रकमको किस्ताबारे सत्तापक्ष र प्रतिपक्ष सहमति नजिक पुगेका छन् । अनुदानको पहिलो किस्ता ५० हजारबाट बढाउने र दोस्रो किस्तामा सबै भुक्तानी दिने गरी सहमति बन्न लागेको दलीय सहमतिबारे दातृ निकायको समर्थन जुट्न बाँकी छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसले निजी घर पुनर्निर्माणका लागि दुई लाख रुपैयाँ एकमुष्ट दिनुपर्ने माग राख्दै अवरुद्ध गरेको संसद् खुलाउने विषयमा दुई पक्षबीच मंगलबार साँझसम्म भएको छलफलमा दुवै पक्ष आ–आफ्ना अडानमा लचक भए ।eKantipur



0 comments
प्रतिक्रिया दिनुहोस्...