-->
प्रेम सम्बन्धमा खटपटपछि शिक्षकले गरे २० वर्षीया मीनाको ‘हत्या’
Advertisement


डोटी, असार ७ । गत जेठ २८ गते राति डोटीको तलकोटमा गोली प्रहार गरी २० वर्षीया मीना साउदको हत्या गरेको आरोपमा प्रहरीले बैतडीका लालबहादुर चन्दलाई पक्राउ गरेको छ ।

बैतडीको सर्माली–१ घर भइ हरिहर उमावि पचनाली तलकोटमा पढाउँदै आएका ३७ वर्षीय चन्दलाइ प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

प्रेम सम्बन्धमा खटपट आएपछि चन्दले मीनाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.