-->
अफगानिस्तानका नेपाली कामदार भन्छन् ‘ ‘आक्रमणको चेतावनी पहिल्यै थियो’
Advertisement

आतंकवादी हमलाको चेतावनी आतकंवादीहरुले पहिल्यै दिई सकेको त्यहाँका एक नेपाली कामदार सत्यनारायण श्रेष्ठले बताएका छन् ।6

आजको नयाँपत्रिका दैनिकमा खबर छ– उनले भने, –‘नेपाली सुरक्षा गार्डमाथि आक्रमण हुने चेतावनी पहिल्यैबाट दिएका थिए । कम्पनिी यसबारे पूर्ण जानकार थियो । तर कम्पनिले यसबारे सावधानी अपनाएन ।’

उनले अन्य कम्पनीमा काम गर्ने सुरक्षा गार्ड चढ्ने गाडी बुलेटप्रुफ भएको र नेपालीहरु चढ्ने बस साधारण भएको बताए ।khabardabali


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.