-->
ट्राफिक पोस्टमाथि बाघको फोटो
Advertisement

बानेश्वरमा ट्राफिक र महानगरपालिका संयुक्त प्रयासमा राखिएको ट्राफिक पोस्टमाथि टासेर राखेको बाघको फोटो।काठमाडौं उपत्यकामा राखिएको यस्तो पोस्टको चारैतिर विभिन्न जनावर, हिमाल, ल्यान्डस्केप र सम्पदाका तस्बिर राखिएका छन्। Annapurna post  बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.