-->
यौनका अम्मली हिरोइनहरू
Advertisement

प्र

एन्जेलिना जोली

angelina-jolie-sexy-full-hd-wallpaper-6
हलिउड अभिनेत्री एन्जेलिना जोलीको यौनजीवन विवादित खालको छ । उनी पुरुष र महिला दुवैसँग सेक्समा लीन हुने ‘बाइसेक्सुअल’ भएको चर्चा हलिउड वृत्तमा चर्को छ । जोलीले समेत एक अवसरमा कुनै समय आफू बाइसेक्सुअल भएको स्वीकार गरेकी थिइन् ।
सन् २००३ मा दिएको एउटा अन्तर्वार्तामा जोलीले भनेकी थिइन्, ‘पुरुषप्रति मात्र जाग्ने कामुक मनोभाव महिलाप्रति जागेको थाहा पाउँदा सुरुमा त म छक्क परेकी थिएँ । महिलाको शरीरलाई स्पर्श गर्ने, उसलाई चुम्बन गर्ने रहर अनौठो गरी पलाउन थाल्यो ।’
जेनी जिमिजु नाम गरेकी एउटी ‘लेस्बियन’सँग कुनै बेला जोलीको रतिरागात्मक सम्बन्ध हुने गथ्र्यो । जेनी स्वयंले यसको खुलासा गरेकी हुन् । ‘हामीले कैयौँ पटक सेक्स गरेका छौँ । जोलीको अर्को एउटा सोख पनि थियो । खै, किन हो कुन्नि, उनी बेडरुममा चक्कुको रास थुपार्ने गर्थिन्,’ उनले भनिन् ।
जेनी र जोलीबीच फिल्म ‘फक्सफायर’मा सँगै काम गर्दा चिनापर्ची भएको थियो । पछि यी दुईले फिल्म ‘जिया’मा काम गरे । ‘जिया’मा जोली बाइसेक्सुअल युवतीको भूमिकामा छिन् भने जेनीले ‘लेस्बियन’को भूमिका निर्वाह गरेकी छिन् । ‘बिहेअघि जेनीलाई भेटेको भए सायद म उसैसँग बिहे गर्ने थिएँ,’ एउटा अन्तर्वार्तामा जोलीले भनेकी थिइन् ।
अभिनेता ब्राड पिटसँग सम्बन्धमा पर्नुअघि जोली अभिनेता तथा निर्देशक बिली बब थर्टसनकी पत्नी थिइन् । तर, बबले एकजना सेक्स थेरापिस्टसँग लहसिएर जोलीलाई छोडे । बबसँगको सेक्समा जोली एडिक्टजस्तै भएकी थिइन् । बबसँगको दैहिक दूरीको पीडाबाट तंग्रिन जोलीलाई लामो समय लागेको थियो ।
बबभन्दा उमेरले २० वर्ष कान्छी भए पनि एन्जेलिनालाई उनले जवान पतिको कमी महसुस हुन दिएका थिएनन् । जसकारण उनी बबप्रतिको ‘लभ एन्ड सेक्स एडिक्सन’ले ग्रस्त भएकी थिइन् । आफूहरूबीच आक्रामक सेक्स हुने गरेको र जोली यसका लागि आतुर रहने गरेको बबले बताएका थिए ।
एक दिन बब र जोली एउटा टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिन गएका थिए । अन्तर्वार्ताकै क्रममा बबले भने, ‘दर्शकलाई के ढाँट्नु ? यहाँ आउँदा बाटोमा हामीले कारभित्रै भव्य सेक्स ग¥यौँ ।’ कुनै समय आफू बाइसेक्सुअल भएको स्वीकार गर्ने एन्जेलिनालाई बबको यस्तो भनाइले रत्तिभर पनि अप्ठेरो महसुस गराएन ।

माइली साइरस

mily
यौन जीवनलाई भव्य एवं आक्रामक बनाउनुपर्छ र आवश्यक पर्दा यसले सामाजिक बन्धन नाघ्न पनि सक्नुपर्छ भन्ने मान्यता राख्ने महिला हुन्, अमेरिकी पपगायिका माइली साइरस । अस्ट्रेलियाली अभिनेता लियाम हेम्सवर्थ र अमेरिकी मोडल प्याट्रिक स्वार्जनेगरसँग माइलीले सेक्स जीवनका आरम्भिक दिनलाई बडो रोमाञ्चक बनाएकी थिइन् । कतिपयले माइलीको यौन जीवन  रोमाञ्चकभन्दा पनि भड्किलो ज्यादा भएको टिप्पणी गरेका छन् ।
यस्तो टिप्पणी गर्नेहरूले माइलीले भव्य पार्टी आयोजना भइरहेको बेला पार्टीस्थलमै सेक्स गरेको घटनाबारे उल्लेख गर्ने गरेका छन् । भेनिटी फेयर ओस्कार पार्टी आयोजना भइरहेको बेला पार्टीस्थलमा राखिएको एउटा टेबुलमुनि माइलीले लियामसँग सेक्स गरेकी थिइन् । तर, उनीहरूको रोमान्स लामो समय टिक्न सकेन । पार्टीमा सेक्स गर्दा गोपनीयता भंग हुने सम्भावना प्रबल थियो । अन्त्यमा भयो पनि त्यस्तै । पार्टीमा सहभागीहरूले उनीहरूको क्रीडा ‘लाइभ’ हेर्न पाए । रक्सीको मात लागेपछि होश गुमाउने र जेसुकै बोल्न अथवा गर्न पनि लाज नमान्ने माइलीले अरूले आफूहरूको रतिक्रीडा हेरिरहेको थाहा पाएपछि अप्ठेरो महसुस गरेकी थिइन् ।
विभिन्न स्टेज पर्फर्मेन्समा माइलीले दर्शककै सामुन्ने मुखमैथुन गरेको हाउभाउ देखाउने गरेकी छिन् । एकपटक त उनले स्टेजमा गीत गाउँदागाउँदै आफूलाई पूरै नंग्याएकी थिइन् ।

इभा लंगोरिया पार्कर

eva-longoria-02
अमेरिकी अभिनेत्री इभा लंगोरिया पार्कर फिल्म र टेलिफिल्मको दुनियाँमा चिनिएको नाम हो । ‘डेस्परेट हाउसवाइफ’जस्तो सुपरहिट टीभी सिरियलमा काम गरेकी उनी सेक्सलाई भव्य रूपमा सेलब्रेट गर्नुपर्ने मान्यता राख्छिन् । सेक्स लाइफलाई नियमित क्रियाजस्तो बनाउनु नहुने र जहिले जस्तो अवस्थामा पनि यसको स्वाद चाख्न तत्पर हुनुपर्ने सिद्धान्त छ उनको ।
हातखुट्टा बाँधेर विवशजस्तो बनेको अवस्थामा सेक्समा सरिक हुन पाउँदा आफू दंग पर्ने गरेको उनी बताउँछिन् । केही समयअघि ‘द सन’ पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले आफ्नो सेक्स लाइफबारे खुलाउँदै भनेकी थिइन्, ‘मलाई आम रूपमा साधारण तरिकाले गरिने सेक्समा त्यति रुचि छैन । हातखुट्टा बाँधिएको होस् र यही अवस्थामा चरमोत्कर्षको स्वाद चाख्न पाइयोस् । यसमा जति मज्जा अरू केमा हुन्छ र ?’
हातखुट्टा बाँध्नका लागि सिल्कको मफलर भयो भने सुनमा सुगन्ध थपिएजस्तो लाग्ने गर्छ, उनलाई । ‘सेक्स भनेको समर्पण हो,’ ३० वर्षीया पार्करले भनिन्, ‘जब तपाईं पार्टनरअघि आफूलाई बाँधेर प्रस्तुत हुनुहुन्छ, तब तपाईंले ऊसमक्ष आफूलाई पूर्ण समर्पण गरिदिनुभएको हुन्छ । सेक्स पार्टनरमा सेक्सको कलाबाहेक चातुर्य, हास्यचेत र प्यासन हुनुपर्ने उनको मान्यता छ । उसको अनुहारले आफूलाई खासै असर नगर्ने उनी बताउँछिन् ।

स्कार्लेट जोहान्सन

Scarlett-Johansson
हलिउड अभिनेत्री स्कार्लेट जोहान्सनलाई मोडलिङ र गायनबारे पनि राम्रो ज्ञान छ । उनले दख्खल हासिल गरेको अर्को क्षेत्र भनेको सेक्स हो । ‘लस्ट इन ट्रान्सलेसन’ फिल्मका लागि बेफ्टाअन्तर्गत उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइसकेकी उनलाई सेक्सका विविध स्वादमध्ये कारमा सेक्स गर्दा पाइने स्वादले बढी लोभ्याउने गर्छ ।
एउटा अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘सेक्सलाई भव्य बनाउन सकिएन भने यसमा लीन नभएकै राम्रो ।’ आनन्दको उत्कर्षमा पुग्ने उनको आफ्नै शैली छ । ‘मैले ओछ्यान, म्याट्रेस, बाथटब, गार्डेन, धेरै ठाउँमा मैले सेक्स गरेँे । तर, कारभित्र सेक्स गर्दाजस्तोे मज्जा मैले अन्त कतै पाइनँ ।’ कामोत्तेजक मनोदशामा बहुलट्ठीपन प्रदर्शन गर्ने तीव्र इच्छा जागेको बेला उनले पार्टनरलाई बेडरुममा नभई कारमा लिएर जाने गरेकी छिन् । ‘त्यस्तो अवस्थामा पार्टनरलाई कारमा लैजान्छु र धीत मरुञ्जेल सेक्स गर्छु,’ उनले भनिन्, ‘सेक्स भव्य बनाउन वातावरण र माहोल पनि त्यस्तै खालको रोज्ने गरेकी छु । एकान्त ठाउँमा कार रोकिएको होस्, वातावरण शान्त होस् । बाहिर झमझम पानी परेको छ भने अझ राम्रो । र, कारको पडाछिको सिटमा सेक्स गर्न पाइयोस् ।’ ‘वाइल्ड’ भएर नगरेको सेक्सको त्यति अर्थ नहुने यी २९ वर्षीया अभिनेत्री बताउँछिन् ।

रिहाना

rehana
बार्बाडोसमा जन्मिएर अमेरिकालाई कर्मथलो बनाई विश्वभरिका करोडौँ प्रशंसकको मन जित्न सफल पपगायिका रिहानाले अहिलेसम्मका सबै सेक्स पार्टनरको मन पनि जितिसकेकी छिन् । आक्रामक तरिकाले सेक्स गर्न असाध्यै मन पर्ने उनी बताउँछिन् । ‘सादा सेक्स पनि के सेक्स ? सेक्सलाई थोरै मात्रामा भए पनि आक्रामक बनाउन सकियो भने पो वास्तविक मज्जा आउँछ,’ उनी भन्छिन् ।
सेक्स गर्दा पार्टनरले आफूमाथि प्रेमपूर्वक ‘कठोर’ व्यवहार गरोस् भन्ने उनी चाहन्छिन् । ‘पार्टनरले मेरो पुट्ठामा र अन्यत्र हातले  प्रेमपूर्वक चाबुक लगाओस्,’ उनी भन्छिन्, ‘यसरी सेक्स गर्दाको क्षण सहिनसक्नु किसिमको आनन्ददायक हुन्छ ।’ सेक्समा पीडा खोज्ने तपाईं कतै आत्मपीडक त होइन भनी एउटा म्यागजिनले गरेको प्रश्नमा उनले भनिन्, ‘यस अर्थमा मलाई आत्मपीडक भन्दा पनि हुन्छ । यसरी सेक्स गर्दा आफू अरूप्रति समर्पित भएको र उसको अधीनस्थता आफूले स्वीकार गरेको भाव मलाई प्राप्त हुन्छ । सेक्सका क्रममा उत्पन्न हुने यस्तो भावलाई म प्रेम गर्छु ।’
ब्वाइफ्रेन्ड क्रिस ब्राउनसँग रिहानाले यस्तै काइदाले सेक्स गर्ने गरेकी थिइन् । ब्राउनसँगको सेक्समा आफूले आनन्दको सीमा पार गर्ने गरेको उनले विभिन्न अवसरमा स्वीकारसमेत गरेकी थिइन् । सन् २००९ मा रिहाना र ब्राउनबीच ब्रेकअप भयो । ब्राउनसँगको सेक्समा उनी यति अभ्यस्त भइसकेकी थिइन् कि ब्रेकअपपछि उनले ‘लभ एन्ड सेक्स एडिक्सन’ छुटाउन मनोचिकित्सकको सहयोग लिएकी थिइन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.