-->
हिमालयन बैंकलाई एक करोड जरिवाना
Advertisement

काठमाडौं, असार १२ / नेपाल राष्ट्र बैंकले तोकेको अनुपातमा विपन्न वर्ग कर्जा प्रवाह नगरेको भन्दै हिमालयन बैंकलाई १ करोड १५ लाख ६६१ रूपैयाँ जरिवाना गरेको छ। चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिकमा तोकिएको अनुपातमा विपन्न वर्ग कर्जा सीमा अनुसार नभउको पाइएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई जरिवाना गरेको छ । अाजकाे कारोबार दैनिकमा खबर रहेकाे छ। 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.