पुनर्बास,असार ५
स्थानिय महिलाहरुको बिरोध हुदा हुँदै महिला संजालको टोली दर्जिलिङ भ्रमणमा गएको बिरोधमा आज स्थानिय महिलाले डेढ घण्टा नगरपालिकाको मुल गेटमा नाराबाजी गरिएको छ ।
भ्रमणमा खर्छ गरिएको रकम फिर्ता गर,महिला शिर्षकमा बिनियोजित रकम सर्बजनिक गर लगाएतका नाराबाजी गर्दै स्थानिय महिलाहरुले आज पुनर्बास नगर पालिकाको मुल गेट अगाडि प्रदर्शन र नाराबाजी ब्गएको छ । राजनितिक दलका प्रतिनिधि सहित जोम्बो टोलीका साथ दम्भ देखाउदै महिला संजालमा आबध महिलाहरु दर्जिलिङ घुम्न गए पछि सो कदमको चौतर्फी भत्सर्ना गरिएको छ ।पुनर्बास क्षत्रम एक साता देखि देखा परेको बिवाद मत्थर पार्न भो दिउसो ३ बजे सर्ब पक्षिय भेलाको आयोजना गरिएको छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...