भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गरेर नेपाली भाषामै नयाँ स्टिकरहरु ल्याएको छ ।भाइबरका अनुसार नेपालमा प्रयोगकर्ता ४५ लाख बढी छ र, उसले नेपाललाई प्राथमिक बजारमा राखेर लगानी गर्ने घोषणा समेत गरेको छ ।भाइबरले अप्ठ्यारो, फ्रेन्डी र अंग गरी ३ वठा नयाँ स्टिकर प्याक ल्याएको छ र, नेपाली भाषामा नै रहेको यो निःशुल्क डाउनलोड गर्न सकिन्छ ।भाइबरले ल्याएको स्टिकरहरु निकै रइमालो छ । र, यसले च्याटलाई रमाइलो बनाउनका साथै आफ्नो मुड स्टिकरमार्फत नै देखाउन सकिनेछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...