-->
ललितपुरको बी एण्ड बी अस्पतालका डाक्टर मृत अवस्था फेला
Advertisement

देशमा थुप्रै नक्कली डाक्टर पक्राउ परिरहेका बेला देशकै चर्चित एक अस्पतालका डाक्टर मृत अवस्थामा फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कार्यविनायक नगरपालिका–२ नख्खुडोल बस्ने बिएण्डवि अस्पतालका डाक्टर ३५ बर्षीया मिलन शाह सोमबार सुतेको स्थानमा मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.