काठमाडौं, १५ असार । जिंक भोडकाको कार्यक्रममा नेपाल आएक बलिउड अभिनेत्री सन्नी लियोन भारत फर्किएकी छिन् । उनले जाँदा जाँदै नेपालको कला संस्कृती मन परेको बताएकी छिन् ।
सोमबार नेपाल आएकी लियोनले केही समय अघि सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले नेपाल छोडदा दुःख लागेको बताएकी छिन् ।
उनले आफ्नो धेरै समयदेखिको ढाका टोपी लगाउने चाहना पुरा भएको प्रती खुसी व्यक्त गर्दै टोपी लगाएको फोटो ट्विट गरेकि छिन् ।



0 comments
प्रतिक्रिया दिनुहोस्...