-->
जिम्बाब्वे रेप केसमा दुइ भारतिय पक्राउ
Advertisement

जिम्बाब्वे रेप केसमा भारतिय क्रीकेट टोलीका सदस्यको संलग्नताको अनुमान गरिए पनि, दुइ अन्य आरोपीलाई प्रहरीले पकडाउ गरेको छ  ।  दुइ मद्धे १ को जिम्बाब्वे भारत क्रिकेट श्रृंखला पनि संलग्नता रहेको कुरा खुलेको छ ।


पकडाउ पर्नेमा आइटिडबलु स्पोर्ट्सका कृष्ण सत्यनारायण र  जाम्बियाका व्यापारी  राजकुमार कृष्णन परेका छन ।

सत्यनारायण र कृष्णन भारतिय क्रीकेट टोली बसेको होटेलमा बसेको र त्यही स्थानमा घटना घटेकोले गर्दा सुरुवाती रिपोर्टहरुले  भारतिय खेलाडी हरुको संलग्नताको अफवाह फैलिएको थियो ।

बिसिसिआइका अध्यक्ष अनुराग ठाकुरले यस अघी नै भारतिय टोलीको सदस्यको संलग्नता नरहेको दाबी गरेका थिए ।

Hamrokhelkud.com बाट



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.